कांग्रेसले संसदीय समितिका बैठक बहिष्कार गर्ने
काठमाडौं- नेपाली कांग्रेसले संसद् अवरोधलाई निरन्तरता दिँदै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ। कांग्रेसका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर माफी नमागेसम्म यही जेठ २५ गतेसम्म सबै संसदीय समितिका बैठकमा पार्टीका सांसदहरू सहभागी नहुने छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सो जानकारी दिएका हुन्। आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि […]
एसरले अक्टोबरमा प्रिडेटर ह्यान्डहेल्ड गेमिङ डिभाइस लन्च गर्ने
एसरले आफ्नो प्रिडेटर ब्रान्ड अन्तर्गत इन्टेलको नयाँ आर्क हाई-एन्ड प्रोसेसरहरू चलाउने नयाँ डिभाइसको साथ ह्यान्डहेल्ड गेमिङ बजारमा प्रवेश गर्दैछ। प्रिडेटर एटलस ८ एडभान्स ग्राफिक्स र लामो ब्याट्री जीवनको लागि इन्टेल […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पद जोगियो, एक सांसदले लिए हस्ताक्षर फिर्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो । महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् । शाहलाई […]
मानिसभन्दा एआई प्रविधि महँगो बन्दै गएपछि पश्चिमा कर्पोरेट क्षेत्रमा वित्तीय संकट
सांकेतिक तस्बिर काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विस्तारसँगै यसको सञ्चालन तथा पूर्वाधार खर्च बढ्न थालेपछि पश्चिमा मुलुकका ठूला प्रविधि कम्पनीहरू वित्तीय दबाब मा परेको विश्लेषण सार्वजनिक भएको छ। एआई प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटिङ शक्ति, डेटा प्रशोधन र पूर्वाधारमा हुने उच्च खर्चले कम्पनीहरूको लागत उल्लेखनीय रूपमा बढाइरहेको बताइएको छ। प्रविधि विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा […]
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
काठमाडाैं – नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको सचिव दिनेश थापा मगरले जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
पल शाह–अस्मिता जुरेलीको रोमान्स देखिएको ‘कुरो बुझेसी’ सार्वजनिक
गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ । सुन्दर हमालको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ आशिष अविरलकै छ । गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (अमेरिका) र एमडी बाल्टिमोरमा गरिएको हो । गीतको भिडियोमा अभिनेता पल शाह र मोडल …
‘रोल नं १’को विशेष प्रदर्शनीमा प्रशंसाको वर्षा, अभिभावकले हेर्नैपर्ने सिनेमा भन्दै कलाकार
गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘रोल नं १’को राजधानीमा विशेष प्रदर्शनी (स्पेसल स्क्रिनिङ) गरिएको छ । सोमबार आयोजित विशेष प्रदर्शनीमा सहभागी कलाकार, चलचित्रकर्मी, हास्य कलाकार तथा राजनीतिज्ञहरूले फिल्मको खुलेर प्रशंसा गरेका छन् । प्रदर्शनीमा सहभागी अधिकांशले ‘रोल नं १’ विद्यार्थीभन्दा पनि अभिभावकले हेर्नैपर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार फिल्मले बालबालिकामाथि थोपरिने …
विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं- राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा विपक्षी सांसदहरूले उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गर्ने घोषणा गरेका हुन्। अध्यक्ष दाहालका अनुसार अब बैठक भोलि दिउँसो १२:१५ बजे बस्नेछ। प्रतिनिधि सभामा सीमासम्बन्धी विषयमा प्रधानमन्त्री शाहले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले राष्ट्रिय सभामा समेत विरोध जनाएका थिए। निरन्तर […]
मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल
नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई प्रमुख छाता संस्था कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडिए) बीच मोबाइल उद्योगको विकास र क्षेत्रका चुनौती समाधानका लागि संस्थागत सहकार्य सुरु भएको छ । क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आइतबार सम्पन्न उच्चस्तरीय छलफलमा दुवै संस्थाले मोबाइल क्षेत्रको नीतिगत सुधार, अवैध […]
माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकाकालागि सामाजिक सञ्जालमा प्रतिबन्ध
माल्दिभ्स- माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन् । साप्ताहिक पत्रकार सम्मेलनमा सोमबार बोल्दै मुइजुले अनलाइन तथा साइवर अपराधबाट बालबालिकाहरूलाई जोगाउनु स्वदेश तथा विदेशमा रहेका अभिभावकहरूका लागि प्रमुख चिन्ताको विषय बनेको बताए । सरकारले नयाँ साइवर […]
‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्न
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित “इसेवा ह्याकाथन २०२६” भव्य रूपमा सम्पन्न भएको छ । यही जेठ १५ गतेदेखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै सम्पन्न भएको हो । इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व […]
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
विराटनगर । श्रम संस्कृति पार्टीको वरिष्ठ नेता सुदन किरातीले हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाए मात्र देशले गति लिने …
वीरगन्जका मेयर पक्राउ
काठमाडौँ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। मंगलबार बिहान उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए।
वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

चीनद्वारा इन्टरनेट प्रविधिको नयाँ परीक्षण स्याटेलाइटको सफल प्रक्षेपण
चीनले इन्टरनेट तथा सञ्चार प्रविधिको विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ परीक्षण भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। आइतबार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित भूउपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो। […]
स्टेम शिक्षाको नयाँ उचाइः कोडएभर ७.० मा नेपाली विद्यार्थीहरूको उल्लेखनीय उपलब्धि
नेपाली विद्यार्थी तथा नवप्रवर्तनकर्ताहरूले एआई, रोबोटिक्स, आईओटी र कोडिङमा आफ्नो क्षमता उत्कृष्ट रूपमा प्रस्तुत गर्दै कोडएभर ७.० मा उल्लेखनीय सफलता हासिल गरेका छन्। गत हप्ता सम्पन्न दुई दिने प्रतियोगितामा नेपालका […]
पल शाहको पहिलो सटसँगै ‘आ बाट आमा २’को छायांकन सुरु
गत वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’को सिक्वेल ‘आ बाट आमा २’को छायांकन सुरु भएको छ । सोमबार बिहान मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङबाट फिल्मको शुभमुहूर्तसहित छायांकन थालिएको हो । फिल्मको पहिलो सट अभिनेता पल शाहले दिएका छन् । उनी पहिलो भागमा जस्तै यसपटक पनि मुख्य भूमिकामा देखिँदैछन् । निर्देशक चन्द्र पन्तका अनुसार चित्लाङमा …
कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

सामाजिक सुरक्षा योजनाको प्रभावकारिता बढाउन त्रिपक्षीय सहकार्यमा जोड

धनगढी: सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी, समावेशी र श्रमिकमैत्री बनाउने उद्देश्यसहित सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श कार्यशाला धनगढीमा सम्पन्न भएको छ। कार्यशालामा सहभागीहरूले सामाजिक सुरक्षा योजनालाई सीमित वर्गमा मात्र होइन, प्रत्येक श्रमिकको पहुँचमा पुर्याउन सरकार, रोजगारदाता र सरोकारवाला निकायले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सोमबार सम्पन्न कार्यशालाले विद्यमान सामाजिक […]
क्यान महासंघ र एनएमडिएबीच हातेमालोः मोबाइलको ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ। क्यान महासंघको […]
कोशी प्रदेश सरकार पत्रकारहरूको हकहित र पेशागत स्वतन्त्रताको पक्षमा छ : मन्त्री पराजुली
विराटनगर । संघीय सरकारले निजी मिडियालाई दिने विज्ञापन कटौती गरेको प्रति कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आपत्ति जनाएका छन् । पत्रकारितामा आवद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गसँग कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचार संहिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।...
परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

नेविसंघ नेतृत्वमा करूणा कटुवाल नियुक्त, ११ बुँदे कार्यादेशसहित महाधिवेशनको जिम्मेवारी

प्रधानमन्त्री अभिव्यक्तिविरुद्ध प्रदर्शनका क्रममा नेविसंघका नेताहरू पक्राउ, तत्काल रिहाइ गर्न कांग्रेसको माग
