TheBlog

hello

वीरगन्जका मेयर पक्राउ

Jun 2026

काठमाडौँ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।

मंगलबार बिहान उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए।

hello