भारतमा ‘कक्रोच जनता पार्टी’को आन्दोलन घोषणा, शिक्षामन्त्रीको राजीनामा माग
एजेन्सी । भारतमा सामाजिक सञ्जालमार्फत उदाएको ‘कक्रोच जनता पार्टी’ (सिजेपी)ले एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर आन्दोलन घोषणा गरेको छ । पार्टीले आगामी शनिबारदेखि राजधानी दिल्लीमा धर्ना तथा विरोध कार्यक्रम सुरु गर्ने तयारी गरेको जनाएको छ। सिजेपीका संस्थापक अभिजित दिपके अमेरिकाबाट भारत फर्किएलगत्तै आन्दोलनको नेतृत्व गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आन्दोलनको मुख्य […]
राष्ट्र बैंकमा सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई
नेपाल राष्ट्र बैंकको सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई तोकिएको छ। आज जेठ १८ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई केन्द्रीय बैंकको सहप्रवक्ताको जिम्मेवारी दिइएको हो। योसँगै उनले सूचना अधिकारीको भूमिका पनि निर्वाह गर्ने छिन्। श्रेष्ठ हाल राष्ट्र बैंकमा कामु निर्देशकका रुपमा कार्यरत छिन्।
सेरेसले बाइटडान्सको संलग्नतामा नयाँ अटो ब्रान्ड लन्च गर्ने रिपोर्ट
अटोमोटिभ क्षेत्रमा ह्वावेको प्रमुख साझेदारहरू मध्ये एक, सेरेस ग्रुपले जूनमा युवा र खेलकुद बजारलाई लक्षित गर्दै नयाँ ब्रान्ड सुरु गर्ने बताइएको छ। शनिबारको लेटपोस्ट रिपोर्टअनुसार, यस परियोजनाले चोङकिङ स्थानीय राज्य […]
साइन्स फिक्सन वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक
साइन्स फिक्सन जनरामा निर्माण भएको वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक भएको छ । कीर्तिपुरको उमामहेश्वर प्राङ्गणमा कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो । फोकस फिक्चर्सको ब्यानरमा बनेको सिरिज ८ भागमा तयार गरेको टिमले जनाएको छ । निर्माण टिमले नेपालमा नै पहिलोपटक साइन्स फिक्सनमा सिरिज बनाएको दाबीसमेत गरेको छ । प्रदीप […]
इन्डक्सन चुलोले ट्रान्सफर्मर पड्किन्छ भन्ने दाबी तथ्यहीन: कुलमान घिसिङ

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
काठमा डौँ। मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् । नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ । साथै, १६
रवि लामिछाने पाँचदिने भारत भ्रमणमा प्रस्थान
काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज सोमबार प्रस्थान गरेका छन्। उनी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा भारत गएका हुन्। रास्वपाका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्ली मा भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाल–भारत सम्बन्ध, […]
‘महिनाको १ लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित छ’- अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पोस्ट बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो दाबी गरेका हुन् । उनले भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको एक
काफ्ले समाज तेह्रथुममा जिल्ला कार्यसमिति गठन
सक्रान्ति बजार । तेह्रथुम जिल्लाका विभिन्न पालिकामा बसोबास गर्नुभएका काफ्ले बन्धुहरुको जेठ १७ गते आइतबार सक्रान्ति बजारको मुसेगैह्रामा भएको भेलाले हरिप्रसाद काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आठराई–तेह्रथुम काफ्ले समाजको नामबाट विगत लामो […]
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ । संसदको विकसित राजनीतिक …
आज नीति तथा कार्यक्रम ल्याउँदै सुदूरपश्चिम सरकार

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो। प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्ने कार्यसूची रहेको छ। बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको […]
सुपरएप बन्ने मार्गमा टिकटक, यस्ता रहे उतार-चढाव
टिकटकलाई सामान्यतया सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा चिनिए पनि कम्पनीले बिस्तारै त्यस सीमाभन्दा बाहिर आफ्नो सेवा विस्तार गर्दै आएको छ। समयसँगै यसले टिकटक शप, स्थानीय स्थान खोज्न मिल्ने नक्सा, शक्तिशाली खोज […]
बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु हुँदै
काठमाडौँ, १८ जेठ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने आजको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार (जेठ १५ गते) संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको राजस्व र व्ययको वार्षिक अनुमान...
राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

भिभो एस६० र एस६० भाइटालिटी एडिशन अनावरण
भिभो एस६० सिरिजका दुई सदस्यहरू भिभो एस६० र एस६० भाइटालिटी एडिशन अब चीनमा आधिकारिक रुपमा अनावरण गरिएको छ। ती दुई डिभाइसहरूले समान स्पेसिफिकेसनहरू साझा गर्दछन् भने एस६० ले बढी सक्षम […]
सुदूरपश्चिमः नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय
आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताउनु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो । […]
रास्वपा भरतपुर महानगर सभापतिमा सिता ज्ञवाली निर्वाचित
भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिको सभापतिमा सिता ज्ञवाली निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न प्रथम महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ज्ञवालीले ३३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी सुबास गैराले २५६ मत प्राप्त गर्नुभएको थियो। यस्तै, उपसभापतिमा दिवाकरराज श्रेष्ठ ३६६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी इन्दिरा बराल ले २०९ मत प्राप्त गर्नुभएको थियो। सचिव पदमा सूर्यराज अधिकारी को मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। सहसचिवमा शिवराज सुवेदी ४२६ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी बोधनाथ सुवेदी ले १३० मत प्राप्त गर्नुभयो। कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत चयन गरिने जनाइएको छ। अधिवेशनबाट पुरुष १०, महिला ८ र दलित १ सहित २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। थप दुई सदस्य पछि मनोनित गरिने व्यवस्था रहेको छ। रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशनको उद्घाटन पार्टीका भुपदेव शाह ले गर्नुभएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै महानगरस्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
घाँटीमा लकेटजस्तै लगाउन मिल्ने एआई-युक्त ‘पेन्डेन्ट’ ल्याउँदै मेटा
एजेन्सी । फेसबुकको मातृ कम्पनी मेटाले घाँटीमा ‘लकेट’ जस्तै लगाउन मिल्ने एआई-युक्त ‘पेन्डेन्ट’ ल्याउने तयारी गरेको छ । टेकक्रन्चमा प्रकाशित एक रिपोर्ट अनुसार, मेटाले घाँटीमा ‘लकेट’ जस्तै लगाउन मिल्ने एआई-युक्त ‘पेन्डेन्ट’ विकास गरिरहेको छ । यस उपकरणलाई कम्पनीले आगामी वर्षदेखि परीक्षण गर्ने लक्ष्य राखेको छ । यो पेन्डेन्ट मानिसहरूले आफ्नो पहिरनमा टाँस्न वा माला जस्तै […]
राइड सेयरिङ अब करको दायरामा, दुईपांग्रेलाई कालो नम्बर प्लेट अनिवार्य

सुर्तीजन्य पदार्थ त्याग्न स्वास्थ्य मन्त्री निशा मेहताको आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन् । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरिन् । सन्देशमा मन्त्री मेहताले भनेकी छन्,“सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति […]
थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुलसा अधिकारी नेपाल ल्याईयो
काठमाडौं l सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। इन्टरपोलको सहयोगमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। अधिकारीविरुद्ध ठगी, आपराधिक लाभ (हनी ट्र्याप) तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता भइसकेको छ। उनीमाथि ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ। प्रहरीका […]
यूट्युबले अब एआईबाट बनाइएका कन्टेन्टलाई अझ प्रस्ट रूपमा लेबल गर्ने
यूट्युबले एआईबाट बनाइएका कन्टेन्ट (सामग्री) लाई लेबल गर्ने तरिकामा अझ पारदर्शी हुने घोषणा गरेको छ। बुधबारदेखि यूट्युबमा अपलोड गरिएका सबै भिडियोहरूमा अब अर्थपूर्ण रूपमा एआई–परिवर्तन गरिएका वा उत्पन्न गरिएका हुन् […]
बालेन सरकारको बजेट भाषणमा कुलमानको आलोचनाः सरकार उल्टो बाटोमा हिँड्यो
घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले भ्याट लगाउने घोषणालाई ‘सरकार उल्टो बाटोमा हिँडेको’ पनि टिप्पणी गर्नुभएको छ ।