TheBlog

hello

राष्ट्र बैंकमा सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई

Jun 2026

नेपाल राष्ट्र बैंकको सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई तोकिएको छ।

आज जेठ १८ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई केन्द्रीय बैंकको सहप्रवक्ताको जिम्मेवारी दिइएको हो। योसँगै उनले सूचना अधिकारीको भूमिका पनि निर्वाह गर्ने छिन्।

श्रेष्ठ हाल राष्ट्र बैंकमा कामु निर्देशकका रुपमा कार्यरत छिन्।

 

hello