नेपाल राष्ट्र बैंकले शिशु स्याहार केन्द्र निर्माण गर्ने
१२ जेठ २०८३ । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित बैंकको ब्लक ‘ए’ मा शिशु स्याहार केन्द्र निर्माण गर्ने भएको छ । बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत यो निर्माण कार्य अगाडि बढाउन योग्य नेपाली बोलपत्रदाताहरूबाट आवेदन माग गरेको छ । मंगलबार देखि असार ३ गते दिउँसो १२ बजेसम्ममा तोकिएको मापदण्डअनुसार आवेदन दिन...
‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुँदै
नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रियस्तरको बृहत् प्रदर्शनी आयोजना गरिने भएको छ। यही जेठ २२ देखि २५ गतेसम्म हुन लागेको […]
ममता शर्मा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टी सभापति गगनकुमार थापाले बाराकी शर्मालाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन्। “नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका श्री ममता शर्मा […]
सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
फेसन आर्ट निर्देशक तथा स्टाइलिस सोन्या गुरुङले नेपाली कपडा र गहनाको सफल्तापूर्वक अन्तर्राष्ट्रिय प्रस्तुति गरेकी छिन् । सोन्या स्टाइल क्रिएटिभ फेसन टिम नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत रहेकी गुरुङले हङकङको हाइभ स्टुडियोसँगको सहकार्यमा ‘माउन्टेन्स टु दि मेट- च्याप्टर वन’ सफलतापूर्वक सम्पन्न गरेकी हुन् । यस परियोजनामार्फत नेपाली कपडा तथा परम्परागत गहनाहरूलाई सृजनात्मक...
संसदमा दर्ता भयो ‘नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक’, डिजिटल करेन्सीलाई कानूनी मान्यता !
नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकमा केन्द्रीय बैङ्कको भूमिका, संरचना, नियामकीय अधिकार, डिजिटल वित्तीय प्रणाली तथा वित्तीय स्थायित्वसँग सम्बन्धित विषयमा व्यापक संशोधन प्रस्ताव गरिएको छ ।
चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल
स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा निकाल्दै आएको लिटिल एन्जल्स स्कूल (एलए) पछिल्लो २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थामध्ये लगातार स्थान सुरक्षित गरिरहेको छ। ललितपुरको हरियालीयुक्त हात्तीवनमा अवस्थित एलएले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। हरित वातावरण, प्रविधिसम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत एलएले आफूलाई वातावरणमैत्री शिक्षण संस्थाको […]
‘मोफा मित्र’ एप सार्वजनिक, विदेशमा रहेका नेपालीलाई सहज सेवा
परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘मोफा मित्र’ नामक मोबाइल एप सार्वजनिक गरेको छ। उक्त एप कन्सुलर सेवा विभागमार्फत सञ्चालनमा ल्याइएको हो। एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री शिशिर खनालले एपको औपचारिक शुभारम्भ गरेका हुन्। एप डाउनलोड गरी विदेशमा रहेका नेपाली तथा उनीहरूका परिवारजनले आफ्ना गुनासा, समस्या तथा आवश्यक सेवासम्बन्धी जानकारी सजिलै राख्न सक्नेछन्। […]
नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : क्यान
कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार अर्थबजार डटकम अन्तर्गत हिमशिला मिडिया प्रा.लिको आयोजनामा भएको ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले डिजिटल अर्थतन्त्रलाई...
कक्षा १२ को नतिजा असार दोस्रो साताभित्रै सार्वजनिक गर्ने तयारी, छिटो ‘रिजल्ट’ आउने भएसँगै विद्यार्थी उत्साहित
कक्षा १२ को नतिजा (रिजल्ट) असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । बैशाख १४ गतेदेखि सुुरु भएको कक्षा १२ को परीक्षाको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको हो । असारको दोस्रो साताभित्रै नतिजा सार्वजनिक गर्नेगरी तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीले बताएका छन् । यसपालीको कक्षा १२ को
प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिने तयारीमा हुनुहुन्छः सभामुख अर्याल
काठमाडौ।प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साह संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी दिएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले यस्तो स्पष्ट पारेका छन् । बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले विपक्षी दलले उठाएका मागहरू जायज, संवैधानिक र नियमावली […]
दुर्गा प्रसाईं साधारण तारेखमा रिहा
वीरगञ्ज, १२ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा जिल्ला अदालतको आदेशपछि साधारण तारेखमा रिहा भएका छन् । मङ्गलबार भएको थुनछेक बहसपछि अदालतले उनलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतले अदालतको आदेशानुसार प्रसाईंलाई रिहा गरिएको जानकारी दिनुभयो । प्रहरीले प्रसाईंविरुद्ध...
भन्सार विभागले कस्टम्स भ्यालुएशन डाटाबेस सिस्टममा गर्यो अन्तर्राष्ट्रिय बजार मूल्य समावेश
भन्सार विभागले कस्टम्स भ्यालुएशन डाटाबेस सिस्टममा अन्तर्राष्ट्रिय बजार मूल्यसम्बन्धी सूचना समावेश गर्दै प्रणालीलाई थप प्रभावकारी बनाएको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका […]
शनिबार र आइतबार लगातार बिदा हटाउन रास्वपा सांसदको माग
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले शनिबार र आइतबार लगातार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन सार्वजनिक बिदाले असर गरेको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेका हुन् । शिक्षा र […]
मुगुमा कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी

गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
काठमाडौं- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/ एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन् । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा देवेन्द्रबहादुर खत्रीले भने, “विद्यावाधि तह डिएम/एम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एमसिएस […]
अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण
अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गालाई बनाइएको अमेरिकी दाबी छ । अमेरिकी सेन्ट्रल कमान्डले आत्मरक्षाका लागि र इरानी […]
शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम
गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ । पाँच दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकरूको सहभागिता थियो । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण […]
साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि यही जेठ १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले […]
आर्टिफिसियल इन्टेलिजेन्सले विश्वव्यापी व्यापारलाई पुनः आकार दिइरहेको छ: अध्ययन
हालै गरिएको एक अध्ययनले एआई द्रुत गतिमा विश्वव्यापी व्यापारलाई आकार दिने र युरोपको बढ्दो डिजिटल निर्भरतामा योगदान पुर्याउने नयाँ शक्तिको रूपमा उदाइरहेको पत्ता लगाएको छ। अस्ट्रियन इन्टरनेशनल क्रेडिट इन्सुरर एक्रेडियाद्वारा […]
बढ्यो नेपाली क्रिकेट खेलाडीको तलब, मासिक १ लाख २० हजारसम्म पाउने !
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो । पुरुषतर्फको ‘ए’ प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने परेका छन्
आइपीएलः पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात भिड्ने
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ। पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ मा सुरु हुँदैछ। यो खेल धर्मशाला मैदानमा हुनेछ। आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित […]
आज धनगढीमा बिदा, बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला

धनगढी । कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु भएसँगै भक्तजनको घुइँचो लागेको छ। धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित बेहडाबाबा धाममा हरेक वर्षजस्तै यस वर्ष पनि ज्येष्ठ शुक्ल नवमीदेखि चतुर्दशीसम्म मेला आयोजना गरिएको हो। स्थानीय स्तरमै आयोजना गरिएको मेला धनगढी उपमहानगरपालिका–१६ स्थित मन्दिर परिसरमा सुरु भएको आयोजकले जनाएको छ। मेलामा नेपालका […]
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ः०० बजे बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री वालेन्द्र […]
ह्युमनोइड र बोशले इण्डस्ट्रियल रोबोटहरु उत्पादन गर्ने
रोबोटिक्स कम्पनी ह्युमनोइडले जर्मन जायण्ट बोशसँग साझेदारीको घोषणा गरेको छ। यो साझेदारीले औद्योगिक प्रयोगको लागि ह्युमनोइड रोबोटहरूको बृहत उत्पादन गर्ने लक्ष्य राखेको छ। प्रुफ अफ कनसेप्ट (पीओसी) परीक्षण पछि यो […]