म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

सीएफमोटो एक्सचेन्ज एड्भेन्चर कार्यक्रम सुरु
रिलायन्स ग्रुप अन्तर्गतको सीएफमोटो नेपालले जेठ १५ गते शुक्रबारदेखि नक्साल नारायणचौरमा तीन दिने “CFMOTO Exchange Adventure 2083” कार्यक्रम सुरु गरेको छ। “Ride Bigger. Ride Bolder.” भन्ने नारासहित आयोजित यस मेलामा…
गुगलले एन्ड्रोइड अटोमा मिडिया एप स्विचर लागू गर्दै
एन्ड्रोइड अटो बिटा प्रयोगकर्ताहरूले १७.०.१६२१४४ संस्करणको बारेमा एउटा नयाँ उपयोगी सुविधाको रिपोर्ट गरिरहेका छन्। यो सुविधाले प्रयोगकर्तालाई एक्टिभ मिडिया एपहरू बीच तुरुन्तै स्विच गर्न अनुमति दिन्छ। प्रयोगकर्ताले आफ्नो डिभाइसमा इन्स्टल […]
युरोपमा फोनहरू थप महँगो हुने
मेमोरी चिप्सको विश्वव्यापी संकट र बढ्दो उत्पादन लागतका कारण सामसङ, एप्पल र शाओमी जस्ता प्रमुख कम्पनीहरूले आफ्नो रणनीतिहरू परिवर्तन गरिरहेको हुनाले २०२६ भर युरोपमा स्मार्टफोनको मूल्यमा उल्लेखनीय वृद्धि हुने अपेक्षा […]
निजी अस्पतालको उपचारमा ३ प्रतिशत कर हटाउन चिकित्सक संघको माग
१६ जेठ २०८३ । नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन माग गरेको छ । निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य समता शुल्क अन्तर्गत तीन प्रतिशत कर उठाउन निर्णयको संघले विरोध गरेको हो। ”उपचार गराउन आएका बिरामीहरूबाट समेत कर उठाउनुले थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने...
धनकुटालाई ट्राइबेकरमा हराउँदै बेलबारीले जित्यो भीमनारायण गोल्डकपको उपाधि
धनकुटा । धनकुटामा सञ्चालित १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक धनकुटालाई ट्राईबेकरमार्फत ५-४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा बेलबारीका सोलमन किङ, शिशिर लेखे, विदेशी...
विराटनगरमा ‘हिमालयन रोड किताव मेला–२०८३’ हुने
विराटनगर / विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई प्रवद्र्धनका लागि एक दिने ‘ हिमालयन रोड किताव मेला २०८३‘ आइतबार हुने भएको छ । दिगो विकास इन्स्टिच्यूट, ग्रीन सिट भोलुन्टियर र नर्थसाउथ कलेक्टिभ्सद्वारा आयोजित सो मेलाका विषयमा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरको हिमावय रोडमा आयोजना हुने एक दिने पुस्तक मेलाले पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै…
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा
इटहरी/ कोशी प्रदेश स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तयारी पूरा भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जेठ १७ र १८ गते प्रादेशिक रंगशाला इटहरीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो। आज इटहरीमा प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोर्डका सदस्य सचिव विप्लव घोषले बोर्डलाई प्राप्त छोटो समयको सदुपयोग गर्दै…
विराटनगरको अरनीको कलेजले गर्यो कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण
विराटनगर / विज्ञान संकायमा विशिष्ट पहिचान बनाएको विराटनगरस्थित अरनीको कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कलेजले आज र भोली गरी दुई चरणमा विद्यार्थीहरूलाई शैक्षिक वातावरण र कलेजको पद्धतिबारे जानकारी गराएको हो। विराटनगरस्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा यस शैक्षिक सत्रमा भर्ना भएका १ हजार…
बजेटको व्यवस्थामाथि कुलमानको ब्याक-टु-ब्याक टिप्पणी, ‘विद्युतीय गाडीलाई पेट्रोल सरहनै कर’
काठमाडौं। पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले सरकारले ल्याएको बजेटमाथि एकपछि अर्को टिप्पणी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। लोडसेडिङ अन्त्य गरेर मुलुकलाई ऊर्जामा आत्मनिर्भरको बाटोमा लगेका घिसिङले बिजुलीमा भ्याट लगाउने निर्णयबारे बिहान आफ्नो टिप्पणी सार्वजनिक गरेका थिए। उनले त्यसको केही समयपछि विद्युतीय गाडीमा लगाइएको हरित करले पेट्रोलियम गाडी सरहनै पुर्याइएको जिकिर गरेका छन्। यो नीति स्वदेशमै उत्पादन […]
कांग्रेसबाट उम्मेदवार बन्न ‘लिडरसिप एकेडेमी’ अनिवार्य
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा ‘लिडरसिप एकेडेमी’ को प्रशिक्षण कार्यक्रम पूरा गर्नुपर्ने व्यवस्था लागू गर्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल थारु संघको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सक्षम, दक्ष र जिम्मेवार नेतृत्व विकासका लागि कांग्रेसले नयाँ मापदण्ड लागू गर्न लागेको जानकारी […]
निजी क्षेत्रका लागि बजेट सकारात्मक छ-उद्योगी व्यवसायी
चितवन– सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उद्योगी व्यवसायीसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएका सरोकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका हुन् । उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्तःशुल्क हटाउनेलगायत नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसायी लाभान्वित भएका उद्योग वाणिज्य महासङ्घका …
अनलाइन बाल जोखिमप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
संयुक्त राष्ट्रसङ्घले अनलाइन संसारमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु अब तत्काल र अपरिहार्य प्राथमिकता भएको स्पष्ट गरेको छ। डिजिटल प्लेटफर्महरूमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै सङ्गठनले जिम्मेवार पक्षहरूलाई जवाफदेही बनाउन राज्यहरू […]
‘आर्थिक विधेयक २०८३’ अर्थमन्त्रालयको वेबसाइटबाट गायब
आर्थिक विधेयक २०८३ अर्थमन्त्रालयको वेबसाइटबाट गायब भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपश्चात आर्थिक विधेयक अर्थमन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको थियो । तर शनिबार दिउँसो सो विधेयक गायब बनाइएको छ । आर्थिक कानुन मेनुभित्र रहेको ‘आर्थिक ऐन, अध्यादेश र विधेयक’ भित्र पनि आर्थिक विधेयक भेटिँदैन । विधेयक शीर्षकभित्र जाँदा […]
युरोपेली डिजिटल संरचना सुधारको नयाँ नीति
युरोपेली संघले भविष्यमा विदेशी डिजिटल कम्पनी र चिनियाँ चिप्समा निर्भरता घटाएर आफ्नै प्रविधि विकास गर्ने ठूलो योजना अघि बढाइरहेको छ । ब्रसेल्सले यो कदमलाई ‘प्रविधि आत्मनिर्भरता’ को रूपमा अघि सारेको छ। यसको उद्देश्य युरोपलाई विदेशी कम्पनी र सरकारहरूको प्रभावबाट जोगाउनु हो । युरोपमा अहिले इन्टरनेट क्लाउड सेवा, सामाजिक सञ्जाल र ई–कमर्स जस्ता क्षेत्रमा […]
प्रचण्ड अस्पतालमा भर्ना
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। पछिल्ला तीन दिनदेखि अस्वस्थ रहेका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। रुघाखोकी, ज्वरो तथा हल्का निमोनियाको समस्या देखिएपछि चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। आचार्यका अनुसार […]
आज अन्तर्राष्ट्रिय आलु दिवस

काठमाडौँ: आज अन्तर्राष्ट्रिय आलु दिवस हो। ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ। यो दिवसले आलु उत्पादन, […]
नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि सुरु
काठमाडौं l नेपाली कांग्रेस निकट नेपाल थारु संघ को प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले आज दिउँसो १२:१५ बजे नेपाली कांग्रेस को केन्द्रीय कार्यालय, ललितपुर स्थित सानेपामा गर्ने कार्यक्रम रहेको छ। संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद तथा थारु समुदायको एकतालाई आधार बनाएर पहिलो महाधिवेशन आयोजना गरेको जनाएको छ। महाधिवेशनमार्फत […]
अब निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने
अब सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने भएको छ । प्रसारण लाइन बनाउने र ह्विलिङ्ग चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउने जनाएको छ । जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान वापतको शुल्क समायोजन गर्ने […]
स्वास्थ्य सेवा केन्द्र सञ्चालनले नागरिकलाई सहज

धान खेतमा पहिलो पटक मखना खेती

‘शासकीय नवप्रवर्तन चुनौती कोष’ स्थापना गरिने
सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो, पारदर्शी तथा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्दै विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने भएको छ। सङ्घीय […]
राइड सेयरिङमा पहिलो पटक कर: अब पठाओ, इन्ड्राइभ र याङ्गो चढ्न ६ प्रतिशत महंगो
सरकारले राइड सेयरिङ प्लेटफर्ममा पहिलो पटक कर लगाएको छ । कर लगाएसँग अब टुटल, पठाओ, इन्ड्राइभ र याङ्गो जस्ता राइड सेयर चढ्दा ६ प्रतिशत महंगो हुने भएको छ । बालेन सरकारले आर्थिक विधेयक २०८३ मार्फत सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५८ को दफा ७ को उपदफा ‘क’ पछि बुँदा थप्दै यसबारे व्यवस्था गरेको […]
स्रोत जुट्नै नसक्ने महत्त्वाकांक्षी बजेट : पूर्वअर्थमन्त्री महत
पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेट अत्यन्तै महत्वाकांक्षी रहेको बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेलगत्तै उनले राजस्व लक्ष्य र वैदेशिक ऋण प्राप्त गर्ने योजना व्यावहारिक नदेखिएको बताए । ‘पहिलो कुरा त यो जुन विनियोजन २१ अर्ब प्लसको आएको छ । त्यसको लागि […]