सामसङ ग्यालेक्सी ए२६ ले वान यूआई ८.५ अपडेट प्राप्त गर्यो
सामसङले गत जनवरीमा ग्यालेक्सी एस२६ परिवारमा डेब्यु गरिएको आफ्नो एन्ड्रोइड स्किनको संस्करण वान यूआई ८.५ को निरन्तर रोलआउट जारी राखेको छ। यो रोलआउट यो महिनाको सुरुमा ग्यालेक्सी एस२५ र एस२४ […]
फिक्स्ड टेलिफोनको सङ्ख्या घट्दो, मोबाइलको सङ्ख्या उल्लेख्य बढ्दो
नेपालमा २०८२ फागुनसम्म ३ करोड ९६ हजार ७ सय ७६ टेलिफोन प्रयोगमा रहेका पाइएको छ। २०८२ असारसम्म यस्तो सङ्ख्या २ करोड ९७ लाख २७ हजार ९ सय १६ रहेको थियो। […]
लम्कीचुहा अस्पताल विवाद : मेयर शाही अजरबैजान भ्रमणमा, मुख्यमन्त्री शाह बाक्लाे सुरक्षा घेरामा भाेलि उद्घाटन गर्दै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने तयारी गरेका छन् । लम्कीचुहा नगरपालिकाकि मेयर सुशीला शाहीकाे अवराेधपछि विवादमा परेकाे अस्पताल मुख्यमन्त्री शाहले भाेलि विधिवत रूपमा उद्घाटन गर्ने तयारी गरेका छन् । शाहले अस्पताल उद्घाटन गर्ने तयारी गरेका बेला मेयर शाही भने अजरबैजान भ्रमणमा छिन् । शाहीले यसअघि अस्पताल सञ्चालनका […]
अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै
अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः आर्थिक स्वतन्त्रतासहितको पूर्ण समानुपातिक सहभागिताको सुनिश्चितता’ भन्ने नाराका साथ जेठ १६ गते काठमाडौँमा एकता राष्ट्रिय भेला गर्ने भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको यो महत्वपूर्ण जनसंगठनले गत कार्तिक १९ गते विभिन्न १० कम्युनिस्ट घटकको एकतापछि पार्टीमा जारी एकतालाई निरन्तरता दिँदै आफ्नो संगठनमा पनि एकता […]
निश्चल बस्नेतले भने- ‘अनुसन्धानको सूरुवात म बाट होस्’
काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी आन्दोलन’सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेपछि कलाकार निश्चल बस्नेतले आफूबाटै अनुसन्धान सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । आयोगको प्रतिवेदनमा आफ्नो नाम समेत समावेश भएको उल्लेख गर्दै बस्नेतले निष्पक्ष छानबिनको माग गरेका हुन् । उनले अनुसन्धान कुनै पनि पक्षपातबिना अघि बढ्नुपर्ने बताएका छन् । आयोगले प्रतिवेदनमार्फत बस्नेतसहित ‘रुटिन अफ नेपाल बन्द’ […]
नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुग्यो
नेपालमा निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशतमा झरेको छ । बुधवार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार बहुआयामिक गरिबी पनि १७.४ प्रतिशतमा सीमित भएको छ । स्वास्थ्य सेवामा सुधारसँगै नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको छ । यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको […]
सुशीला कार्की, सुदन गुरुङ र रवि लामिछानेमाथि पनि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ । जेन-जी आन्दोलनबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा कार्कीमाथि प्रदर्शनको अभियन्ता, आह्वानकर्ता एवम् समर्थकको सूचीमा राख्दै जेन-जी आन्दोलनमा उनको भूमिकाबारे सूक्ष्म रुपमा छानविन गर्न सिफारिस गरिएको छ
‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्याकाथन २०२६” आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो। विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणालीको विकास, […]
यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो वार्षिकउत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । विगतका वर्षहरुमा पनि कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । कम्पनीको काठमाडौं स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको […]
जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट पेश हुने
काठमाडौँ– आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था …
कोशी प्रदेश सभामा लफडा : पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्टमको माइक फाल्न पुगेपछि…
विराटनगर । कोशी प्रदेश सभामा लफडा भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर आजको प्रदेश सभा बैठकमा लफडा भएको हो । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले आजको प्रदेश सभा बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित...
एआई इन्जिनियरहरूलाई विदेश जान चीनले लगायो रोक
एजेन्सी । चीनले अलिबाबा ग्रुप होल्डिङ र डीपसीक जस्ता निजी कम्पनीहरूमा कार्यरत उच्च तहका कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञहरूको विदेश भ्रमणमा प्रतिबन्ध लगाउन थालेको छ । यस कदमले आफ्नो प्रविधि सुरक्षित राख्न र यो महत्त्वपूर्ण क्षेत्रमा अमेरिकासँग प्रतिस्पर्धा गर्न चीनले चालेका उपायहरू झन् कडा हुँदै गएको संकेत गर्छ । सरकारी निकायहरूले देशका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण […]
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिन जगदीश खरेलको माग, भने- ‘ऋण लिएर फिल्म बनाउन पाइयोस्’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद खरेलले यस्तो बताएका हुन् । ‘चलचित्र क्षेत्रलाई अब उद्योगको मान्यता दिनुपर्छ ।’, उनले भने, ‘म चलचित्र बनाउँछु भनिरहँदा लोन लिएर भए पनि अगाडि बढ्न सकियोस् ।’ त्यस्तै,
मिरज ढुंगाना नेतृत्वको समूह देश दौडाहामा : परासीमा युवा भेला
परासी। चितवन र नवलपुरमा युवा भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेपछि जेनजी अभियन्ता मिरज ढुंगाना को नेतृत्वमा रहेको टोली मंगलबार साँझ नवलपरासी सुस्ता पश्चिम पुगेको छ। मेची–महाकाली यात्रामा रहेको उक्त टोलीले परासीस्थित उद्योग वाणिज्य संघको सभाहलमा युवा भेला आयोजना गर्दै जेनजी आन्दोलनको मर्म, युवाको धारणा र सरकारप्रतिको जनचासोबारे छलफल गरेको हो। मिरज ढुंगानासहित जेनजी अभियन्ता […]
श्रीलंकामा नेपालीलाई नि:शुल्क टुरिस्ट भिसा
काठमाडौं – श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकलाई ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। श्रीलङ्काको अध्यागमन प्रणालीले जारी गरेको नयाँ सूचनाअनुसार यो नियम सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो। काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार, नयाँ व्यवस्थासँगै अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलङ्का जाँदा भिसा शुल्क तिर्नुपर्ने […]
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै
मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते भव्यरुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । यही जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा र अन्य कार्यालयहरुमा […]
निजी अस्पतालहरुमा स्वास्थ्य बिमा सेवा स्थगित
निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवा स्थगन गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिकबाहेकका सम्पूर्ण सेवामा बन्द गर्ने निर्णय गरिएको हो । बोर्डको निर्णयमा भनिएको छ,‘स्वास्थ्य बिमा बोर्डको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध...
झापामा भारतीय सहयोगमा विद्यालय भवन बनाइँदै
भारतीस सहयोगमा झापाको गौरादह गाउँपालिका-१ मा जनता माध्यामिक विद्यालयको भवन निर्माण गरिने भएको छ । भारतको ५.८ करोड रुपैयाँ बराबरको आर्थिक सहयोगमा उक्त विद्यालयको भवन निर्माण गर्न लागिएको हो । उक्त भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, भारतीय राजदूतावासका काउन्सलर गीतांजली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले संयुक्त रुपमा शिलान्यास गरेका
नेपाल प्रेस युनियनको आज स्थापना दिवस मनाइँदै, विधान महाधिवेशन पनि हुँदै

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

सातै प्रदेशमा पानी पर्ने सम्भावना, केही स्थानमा हावाहुरी चल्ने
काठमाडौं – नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी र […]
आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा
काठमाडौं – सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्याएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन्। यही जेठ १५ गते […]
एसियाली खेलकुद छनाेटः नेपालले आज चीनसँग खेल्दै
काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनसँग खेल्दैछ। चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले ८७ महिनापछि खेल्न लागेको हाे। नेपाल र चीनबीचको खेल आज बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुनेछ। नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरीपछि पहिलो पटक हुन लागेको हो। छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर […]
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

ओप्पो ए६सी भारतमा सार्वजनिक
ओप्पोले गत जनवरीमा चीनमा ए६सी लन्च गरेको थियो। त्यसपछि अप्रिलमा थाइल्याण्डमा अलि फरक स्पेसिफिकेशनका साथ फोन प्रस्तुत गरेको थियो। अब, फोनको अन्तर्राष्ट्रिय मोडेल भारतमा पनि आइपुगेको छ। डिभाइसको ६४जीबी स्टोरेज […]