Welcome to The Blog

Updating with time

Get Started

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, इजलास सञ्चालन नहुने

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए । उनको ९७ वर्षको उमेरमा यही जेठ ६ […]

गुगलले जेमिनी ३.५ फ्ल्यास र जेमिनी ओम्नी एआई मोडेलहरू लन्च गर्यो

गुगलले आफ्नो आई/ओ सम्मेलनमा बुधबार जेमिनी ओम्नीको साथमा एआई मोडेलहरूको पछिल्लो परिवारको रुपमा जेमिनी ३.५ अनावरण गरेको छ। साथै यो नयाँ मोडेलबाट कुनै पनि इनपुटबाट भिडियो सिर्जना गर्न सकिने बताइएको […]

सुदूरपश्चिम प्रदेशसभा बैठक शुक्रबार बस्दै

धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि सञ्चालन हुने भएको छ। बजेट अधिवेशनअन्तर्गत पहिलो बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची तय गरिएको छ। उक्त विधेयकलाई प्रदेश सरकारको महत्त्वपूर्ण शैक्षिक एजेन्डाका रूपमा हेरिएको छ। यसअघि […]

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

खोटाङ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुम्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि […]

प्रेस काउन्सिलको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया सुरू गरेको हो । मन्त्रालयद्वारा जारी सूचना अनुसार प्रेस काउन्सिलको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार चयन गरी नियुक्त गरिनेछ । यसका […]

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

कीर्तिपुर (काठमाडौँ)- सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र …

माइक्रोसफ्टले नयाँ सर्फेस ल्यापटप ८ सिरिज र सर्फेस प्रोको घोषणा गर्यो

माइक्रोसफ्टले मंगलबार सर्फेस प्रो १३, सर्फेस ल्यापटप १३–इन्च, सर्फेस ल्यापटप १३.८–इन्च र सर्फेस ल्यापटप १५–इन्च गरी आफ्नो चारओटा ल्यापटपहरू अपडेट गरेको छ। नयाँ डिभाइसहरू हालै जारी गरिएको इन्टेल कोर अल्ट्रा […]

स्वेरब्याङ्कले प्रमुख एआई मोडल गिगाच्याट सञ्चालनका लागि चिनियाँ चिप प्रयोग गर्ने सम्भावना प्रबल

रुसको प्रमुख एआई मोडल गिगाच्याट सञ्चालनका लागि चिनियाँ चिप प्रयोग गर्ने आशा गरिएको ‌राष्ट्रपति ‌भ्लादिमिर पुटिनको चीन भ्रमणका क्रममा स्वेरब्याङ्कका प्रमुख कार्यकारी अधिकृतले बताएका छन्। पश्चिमी प्रतिबन्धका कारण रुसको उन्नत […]

सरकारले मिडिया क्षेत्रको ‘कन्टेन्ट मनिटरिङ’ सशक्त बनाउने

सरकारले सञ्चार क्षेत्रलाई थप जिम्मेवार र जवाफदेही बनाउन मिडियाको ‘कन्टेन्ट मनिटरिङ’ (सामग्री अनुगमन) लाई सशक्त बनाउने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस काउन्सिल नेपालको क्षमता अभिवृद्धि गरी अनुगमन कार्यलाई प्रभावकारी बनाइने बताएका हुन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा. तिमिल्सिनाले मिडिया क्षेत्रलाई स्वच्छ, स्वतन्त्र र गौरव […]

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अमेरिकाका लागि ओपनर स्मित पटेल र […]

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन् २००६ मै डेटालाई नयाँ तेलका रुपमा व्याख्या गरेका थिए । अर्थात् आधुनिक अर्थतन्त्रमा डेटा (सूचना) ले तेलले जस्तै शक्ति र मूल्य राख्न थालेको छ भन्ने उनको भनाइ थियो । औद्योगिक युगमा अर्थतन्त्र चलाउने मुख्य स्रोत तेल थियो, कार, उद्योग, यातायात सबै तेलमा निर्भर थिए । […]

विराटनगरमा जेठ ९ देखि मिल्स गोल्डकप हुँदै

विराटनगर / विराटनगर जुटमिलको खेलमैदानमा छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीबारे आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। मिल्स एरियाको फुटबल खेल र खेलाडीहरूको इतिहासलाई जगेर्ना गर्ने उद्देश्यसहित अग्रज पूर्व खेलाडीहरूको नेतृत्वमा वि।सं। २०७२ सालमा क्लब…

गुगल र सामसुङले मिलेर ल्याए अनौठो चश्मा, फोटो र भिडियो एडिटदेखि खानासम्म अर्डर गर्न मिल्ने

विश्वको सबैभन्दा ठूला प्राविधिक कम्पनीमध्ये एक गुगलले आफ्नो प्रमुख कार्यक्रम गुगल आई÷ओ २०२६ मा स्मार्ट चश्मा प्रदर्शन गरेको छ। जसले भविष्यमा मोबाइल फोनको आवश्यकता कम गर्न सक्छ। गुगलले आफ्नो स्मार्ट चश्माका लागि सामसुङसँग पनि साझेदारी गरेको छ। कम्पनीले नयाँ एआईबाट सञ्चालित चश्माको झलक देखाएको छ। यसले मानिसको आवाज सुन्ने, वरपरको अवस्था बुझ्ने, फोटो […]

कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै

काठमाडाैं – अमेरिकाको कोलोराडोमा यही जेठ ८ देखि १० गतेसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा हुने सो सम्मेलनमा नेपालसहित विभिन्न देशका करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकार सहभागी हुने बताइएको छ । अनेसासका महासचिव राजु सिटौलाका अनुसार […]

जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जिम्मेवार नभएसम्म आफूहरू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिर निस्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको बताए । उनले संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उल्लेख गरे । आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा...

सीजी मोटर्सको ‘महा मेला एक्सचेञ्ज कार्निवल’ सुरु, विशेष अफरहरु सार्वजनिक

CG Motors ले Maha Mela Exchange Carnival भृकुटीमण्डपमा जेठ ६ गतेदेखि ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा XPENG G6 का एन्डोर्सर श्री कालीप्रसाद बास्कोटा उपस्थित हुनुहुन्थ्यो। साथै CG Motors का Deputy CEO श्री बिमल शाह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा Riddara Econ […]

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । […]

कान्सकाे रेड कार्पेटमा नेवारी पोशाकमा सुनिता डंगोल

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छिन् । उनी नेवारी समुदायको परम्परागत वेशभूषा लगाएर महोत्सवमा सहभागी भएकी हुन् ।

११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने

कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ । माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि […]

नेपाल इन्जिनियरिङ कलेज र भायानेटबीच एमओयू

भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायानेट कम्युनिकेशन लिमिटेड विच दुरसञ्चार, आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षा र उद्योगलाई जोड्न समझदारी (एमओयू) भएको छ । मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग नजिक गराउनु उद्देश्यले नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था भायानेट […]

गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी: समयअनुकूल निर्णय आवश्यक

नेपाली काँग्रेसका सभापति गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र ‘छटपटाहट’लाई काँग्रेस नेता मनिष मिश्रले सकारात्मक रूपमा व्याख्या गरेका छन्। उनले थापालाई संघर्षशील, लोकतन्त्रप्रेमी तथा दूरदर्शी नेताका रूपमा चित्रण गर्दै पार्टीभित्र उठाइएका प्रश्नहरू स्वाभाविक भएको बताएका छन्। मिश्रका अनुसार, विद्यार्थी राजनीतिबाट पार्टी सभापतिसम्मको यात्रा थापाका लागि सहज थिएन। विशेष महाधिवेशनजस्ता चुनौतीपूर्ण अवस्थाबाट गुज्रिँदै उनले […]

पहिलो टी–२० खेलमा नेपालको महिला टोलीले मलेसियालाई हरायो

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज मलेसियासँग भएको पहिलो टी–२० खेलमा विजयी भएको छ । घरेलु टोलीसँगको दुई वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको […]

थाइल्याण्डद्वारा नयाँ भिसा नीति सार्वजनिक, ९३ देशका लागि ६० दिने ‘भिसा-मुक्त प्रवेश’ सुविधा खारेज

थाइल्याण्डको मन्त्रिपरिषदले मंगलबार भिसा छुट सम्बन्धी नीतिहरूमा व्यापक परिमार्जन गर्दै ९३ देश तथा क्षेत्रका पर्यटकहरूका लागि उपलब्ध ६० दिने भिसा-मुक्त प्रवेश सुविधा खारेज गर्ने निर्णय गरेको छ । थाइ परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिय सुरक्षा, पर्यटन अर्थतन्त्र र कुटनीतिक पारस्परिकतालाई मध्यनजर गर्दै प्रवेश प्रक्रियालाई थप व्यवस्थित र सुदृढ बनाउन यो नयाँ व्यवस्था लागू गरिएको

प्रतिनिधि सभाको बैठक आज बस्दै : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा केन्द्रित

काठमाडौँ, जेठ ६ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा निर्धारित कार्यसूची र समसामयिक संसदीय विषयहरूमा छलफल हुनेछ । यसअघि मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि विस्तृत छलफल भएको थियो। उक्त छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

एप्पलको डब्ल्यूडब्ल्यूडीसी २०२६ जुन ८ देखि १२ सम्म हुने

एप्पलले आफ्नो वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन (वर्ल्ड  वाईड डेभलपर्स कन्फरेन्स) को आयोजना गरिने मितिको घोषणा गर्दै कार्यक्रमको लागि निमन्त्रणा पठाउन सुरु गरेको छ। कार्यक्रमको मुख्य भाषण (कीनोट) मा सधैं जस्तै […]