आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज शुक्रबार सार्वजनिक हुँदैछ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक आज जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने बताइएको हो प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतिनिधि […]
गुगल सर्च परिणामहरूमा एआई ‘डिजेबल’ गर्न सकिने
अब प्रयोगकर्ताहरुले चाहेको खण्डमा गुगल सर्चमा एआई समरिज (सारांशहरू) सहज तरिकाले असक्षम अर्थात् डिजेबल गर्न सक्नेछन्। आधिकारिक रूपमा गुगल सर्चमा एआई समरिज डिजेबल गर्ने कुनै एउटा विशेष तरिका भने उपलब्ध […]
मेटाको घोषणाः इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपका लागि नयाँ सशुल्क सदस्यता योजना
मेटाले एउटा ठूलो घोषणा गरेको छ जसले सामाजिक सञ्जाल एपहरू र मेसेजिङ एपहरूको प्रयोगलाई प्रत्यक्ष रूपमा असर गर्नेछ। इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपका लागि नयाँ सशुल्क सदस्यता योजनाहरू प्रस्तुत गरिएको छ। […]
‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट

डिशहोमको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी पुनः नियुक्त
डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो । सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् । डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक […]
पार्टीभित्र विधिको शासन र एकता आवश्यक छः प्रकाशमान सिंह

एनआईसी एशिया बैंकको डिजिटल सेवा अवरुद्ध हुने
एनआईसी एशिया बैंकले आफ्नो नेटवर्क तथा सूचना प्रविधि पूर्वाधारलाई थप सुरक्षित तथा प्रभावकारी बनाउन कोर फायरवाल प्रतिस्थापन कार्य गर्ने भएको छ । बैंकले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त कार्यका कारण केही समयका लागि बैंकिङ तथा डिजिटल सेवाहरू आंशिक वा पूर्ण रूपमा प्रभावित हुन सक्ने जनाएको हो । बैंकका अनुसार जेठ १५ गते शुक्रबार राति १२ः१५ बजेदेखि बिहान ३ः१५ बजेसम्म सेवा प्रभावित हुन सक्नेछ । उक्त अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, प्वाइन्ट अफ सेल, क्यूआर भुक्तानी, कनेक्ट आईपीएस लगायतका बैंकिङ सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।
युएफसी छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगे रविन्द्र ढाँट
१४ जेठ २०८३ । नेपाली एमएमए फाइटर रविन्द्र ढाँ युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् । रविन्द्रले सुरुमा म्याट्टी इयानसँग खेल्ने तय थियो । म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए ।...
एप्पलले आईओएस २७ मा गुगल कास्ट थप्ने नयाँ रिपोर्टको खुलासा
एप्पलले हाल आगामी आईओएस २७ मा तेस्रो–पक्ष एयरप्ले विकल्पहरू थप्ने काम गरिरहेको ब्लूमबर्गका मार्क गर्मनको नयाँ रिपोर्टले खुलासा गरेको छ। साथै यो आगामी महिना अनावरण हुन गइरहेको छ। अहिलेसम्म प्रणाली […]
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित हुनु भएको छ। सातवटा प्रदेशबाट चुनिएका ७ जना बैंक सञ्चालकहरु बीच अध्यक्षका लागि मतदान गरिँदा उप्रेतीले पाँच मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी डा. परितोष […]
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक
कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गरेका छन् । साथै, कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मालगायत अन्य २० जना कलाकार […]
एकताका लागि कुलमानलाई हर्कको प्रस्ताव

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “केपी ओली र प्रचण्ड मिल्नसक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ? मिल्नुपर्छ भनेर मैले […]
अब पठाओबाटै हेलिकोप्टर बुक गर्न मिल्ने
अब पठाओ एपमार्फत हेलिकोप्टर सेवा पनि बुक गर्न सकिने भएको छ। राइड सेयरिङ सेवाबाट सुरु भएको पठाओ नेपालले आफ्नो सेवा विस्तार गर्दै ‘पठाओ हेली’ नामक नयाँ सुविधा सार्वजनिक गरेको हो। मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँग सहकार्य गर्दै हेलिकोप्टर बुकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। अब प्रयोगकर्ताले मोबाइल एप वा ‘पठाओ हेली डट कम’ […]
एउटै व्यक्ति एकै समयमा एमाले र रास्वपा दुवैको सदस्य
काठमाडौं। नेकपा (एमाले) निकट नेतृ सरिता (यमकुमारी) सापकोटाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको राजनीतिक यात्रालाई लिएर नयाँ विवाद सुरु भएको छ। एमालेको जिम्मेवारीमा रहँदै उनले पहिले नै अर्को दलको सदस्यता लिएको तथ्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नैतिकता र कानुनी पक्षबारे बहस चर्किएको हो। अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य […]
वैज्ञानिकहरुको ठूलो खोजः मानिसको हुन्छ ‘तेस्रो आँखा’ !
वैज्ञानिकहरुले हालै एउटा अचम्मलाग्दो खोज गरेका छन्। वैज्ञानिकहरुले मानिसको तेस्रो आँखा पनि हुन्छ भन्ने पत्ता लगाएका हुन्। हाम्रो टाउकोको बीचमा लुकेको पाइनल ग्रन्थी वास्तवमा प्राचीन ‘तेस्रो आँखा’को अवशेषका रुपमा रहेको छ। यसको काम अब हेर्नु मात्र नभएर निद्रा र हाम्रो शरीर घडीलाई नियमित गर्नु पनि हो। करेन्ट बायोलजी जर्नलमा प्रकाशित एउटा अनुसन्धान पत्रअनुसार […]
उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट
काठमाडौँ, १४ जेठ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले...
बकर इदमा ओलीको शुभकामना : विविधताबीचको एकता नै नेपालको शक्ति

जलजलामा ‘गोठस्टे’ सञ्चालन

सांसद शेर्पाद्वारा संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

कांग्रेस संसदीय दलको बैठक आज, के छन् छलफलका एजेन्डा
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
नयाँ हिरो सुपर स्प्लेंडर सार्वजनिक
भारतीय दुईपाङ्ग्रे सवारी निर्माता हिरो मोटोकर्प (Hero MotoCorp) ले आफ्नो लोकप्रिय बाइकको नयाँ संस्करण ‘सुपर स्प्लेंडर एक्सटेक २.०’ (Super Splendor XTEC 2.0) भारतमा सार्वजनिक गरेको छ। आकर्षक लुक्स, अत्याधुनिक फिचर्स…
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरीसँग आईएमएस सफ्टवेयरको सम्झौता
आईएमएस सफ्टवेयरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरी लिमिटेडसँग वितरण संचालनलाई थप डिजिटल र प्रभावकारी बनाउन सहकार्य गरेको छ। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो वितरण व्यवस्थापनलाई अझ व्यवस्थित र आधुनिक बनाउन आईएमएस सफ्टवेयरसँग साझेदारी गरेको हो। सम्झौतामा हिमालयन डिस्टिलरी लिमिटेडका सीइओ निरज सुवेदी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका फाइनान्स […]
नयाँ ट्याक्सी दर्ता खुलाउने तयारी
सरकारले लामो समयदेखि बन्द रहेको नयाँ ट्याक्सीको दर्ता पुनः खुलाउने तयारी गरेको छ। यस पटक सरकारले जेनजी आन्दोलनका घाइते परिवार र सुकुम्बासीहरूलाई प्राथमिकता दिने योजना बनाएको छ। सुकुम्बासी बस्तीमा डोजर…
आज सार्वजनिक बिदा, इस्लाम धर्मावलम्बीहरुले बकर ईद मनाउँदै
सरकारले आज जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इद उल अजाह) को अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने बताएको छ । यस अवसरमा सरकारी कार्यालय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय संस्था र […]
सामसङ इलेक्ट्रोनिक्सद्वारा श्रमिक युनियनसँग सम्झौता, टर्यो सम्भावित ठूलो हड्ताल
सामसङ इलेक्ट्रोनिक्सले आफ्ना श्रमिक युनियनसँग गरेको सम्झौताले ठूलो हड्ताल टारेको छ र मेमोरी चिप कामदारलाई उच्च बोनस दिने व्यवस्था गरेको छ। यसले दक्षिण कोरियाका कम्पनीहरूमा नयाँ बहस सुरु गराएको छ, […]