TheBlog

hello

कांग्रेस संसदीय दलको बैठक आज, के छन् छलफलका एजेन्डा

May 2026

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

hello