‘सामसङ सेभिङ डेज’ अफरमा २३ प्रतिशतसम्म छूट घोषणा
सामसङ नेपालले ‘सामसङ सेभिङ डेज’ अफर घोषणा गरेको छ, जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक बचत तथा मासिक किस्तामा सहज वित्तीय सुविधा उपलब्ध गराइएको छ । यो अफर बजेट धेरै नबढाई आवश्यक होम अप्लायन्सहरू अपग्रेड गर्न चाहने ग्राहकका लागि ल्याइएको हो । यो अभियान मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ, […]
मगर संस्कृतिको जीवन्त सङ्ग्रहालय : नारच्याङ लेकगाउँ
काठमाडौँ, जेठ १० । समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा एउटा यस्तो बस्ती छ, जहाँ पुग्दा कुनै आधुनिक सहर होइन, समयको एउटा पुरानो कालखण्डमा पुगेको अनुभूति हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित नारच्याङ लेकगाउँ यतिबेला आफ्नो मौलिक पहिचानका कारण ‘मगर सङ्ग्रहालय’ का रूपमा परिचित हुन थालेको छ । पहाडी पाखामा गुजुमुज्ज परेका ढुङ्गे घरहरू, स्थानीय...
पाँचखालमा साप्ताहिक कृषि हाटबजार
काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन तथा पाँचखाल चोकस्थित बोहोरेदोभान …
बर्लिन महोत्सव: मौलिक कला संस्कृति मार्फत नेपालले उठाँउदैछ जलवायु परिवर्तनको मुद्दा
बर्लिन। जर्मनीको राजधानी बर्लिनमा आइतबार (२४ मे) आयोजना हुन गइरहेको विश्वप्रसिद्ध बहुसांस्कृतिक सडक महोत्सव ‘Karneval der Kulturen’ मा नेपालले मौलिक कला संस्कृति मार्फत जलवायु परिवर्तनको असर प्रस्तुत गर्ने भएको छ। विश्वका ६० भन्दा बढी देशहरूको सहभागिता रहने उक्त महोत्सवमा नेपालले ‘Nepali Heritage Troupe’ का रूपमा आफ्नो कला, संस्कृति र मौलिक पहिचान प्रस्तुत गर्ने तयारी गरेको […]
काठमाडौंमा अन्तर्राष्ट्रिय मानव संशाधन दिवस २०२६ सम्पन्न
अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६ भव्य रूपमा सम्पन्न भएको छ। मानव संसाधन समाज नेपालद्वारा आयोजित कार्यक्रममा नेपालका विभिन्न संस्था तथा उद्योग क्षेत्रका २५० भन्दा बढी मानव संसाधन क्षेत्रका व्यक्तित्वके सहभागिता रहेको थियो । बदलिँदो कार्यसंस्कृति, मानव–केन्द्रित नेतृत्व तथा संगठनात्मक रूपान्तरणमा मानव संशाधन पेशेवरहरूको बढ्दो भूमिकालाई सम्मान तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको कार्यक्रममा मानव
‘बागमती प्रदेशले प्रविधिसँगै गुणस्तरीय शिक्षालाई जोड दिएको छ’

रास्वपाको युवा तथा खेलकुद विभाग सदस्यमा भट्ट मनोनीत

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को युवा तथा खेलकुद विभागको सदस्य पदमा मञ्जु भट्ट मनोनीत भएकी छन्। पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंबाट जारी पत्रमार्फत उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। पार्टीका महामन्त्री भूपदेव शाहद्वारा हस्ताक्षरित पत्रमा पार्टीको विधान, नीति तथा सिद्धान्तअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। सुदूरपश्चिममा सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय […]
बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काममा बाध्य गर्न नपाउने
९ जेठ २०८३। बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयको अतिरिक्त अवधिमा काम गर्न बाध्य पार्न नपाउने व्यवस्था गरिएको छ । अतिरिक्त समय अर्थात् ‘ओभर टाइम’ काममा लगाउनुपरेमा प्रचलित कानुन र व्यवस्थाबमोजिम अनिवार्य रूपमा थप पारिश्रमिक प्रदान गर्न भनिएको छ । बैंकहरूले ‘तार्गेट’ दिएर काम लगाउने, दबाब दिने गुनासो बढेको थियो । नेपाल...
विजयको क्याबिनेट विस्तारः दलित मन्त्रीहरूको संख्यामा बन्यो नयाँ रेकर्ड
चेन्नई। तमिलनाडुमा थलापति विजय को नेतृत्वमा बनेको नयाँ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । यस विस्तारमा दलित (अनुसूचित जाति) समुदायका मन्त्रीहरूको संख्या उल्लेखनीय रूपमा बढाइएको छ, जसले तमिलनाडुको इतिहासमा नै नयाँ रेकर्ड कायम गरेको छ । मुख्यमन्त्री थलापति विजयको टिमभीके (टीभीके) पार्टीले हालै गरेको यो क्याबिनेट विस्तारलाई सामाजिक समावेशीकरणको दृष्टिकोणबाट महत्वपूर्ण कदम मानिएको छ । […]
सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन
विराटनगर / मोरङको सुन्दरहरैंचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा नेपालमा हुने निर्वाचन प्रक्रियालाई व्यवहारिक रूपमा बुझाउने उद्देश्य सहित विद्याल यस्तरीय नमूना निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १ हजार १ सय विद्यार्थी सहभागी भएका थिए। विद्यालयले विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास, जिम्मेवारीबोध तथा सामूहिक नेतृत्वको भावना अभिवृद्धि गर्ने…
विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती
मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । विटुमिन अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर १०० […]
झापामा चिया बगानभित्रै सुपारी खेती, नयाँ अभ्यासको थालनी
झापा : राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ । भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा […]
भद्रपुर गोल्डकपको अध्यक्षमा दिपेश ढकाल
भद्रपुर, ९ जेठ । भद्रपुर झापा गोल्डकपको दोश्रो अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन गरेको छ । गोल्डकपका संस्थापक अध्यक्ष समेत रहेका ढकाले दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षको भूमिका पाएका हुन् । वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षमा डिल्लीराम घिमिरे, गौरव सुब्बा, बाबुराम पराजुली र वसन्त बानियाँ निर्वाचित भएका छन् । महासचिवमा जीवनकुमार श्रेष्ठ, [...]
बारामा आफ्नै कार्यकर्ताद्वारा रास्वपाका चार सांसदहरु लखेटिए
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोलिएको छ । जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेर सांसदहरु समेतलाई कार्यक्रमस्थलबाट लखेटेका […]
ओलाङचुङ्गोलाबाट चीनसँगको व्यापारिक गतिविधि फेरि सक्रिय
ताप्लेजुङको उत्तरी क्षेत्रस्थित टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः नियमित सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार यसअघि ओलाङचुङ्गोलास्थित भन्सार कार्यालय स्थानीय कार्यालय सहयोगीकै भरमा सञ्चालन हुँदै आएको थियो। कोभिड–१९ महामारीपछि बन्द रहेको भन्सार कार्यालयमा अहिले कर्मचारी खटाइएपछि सेवा पुनः सुरु भएको हो। बिहीबार नायब सुब्बा प्रदीप धिताललाई कार्यालय प्रमुखको जिम्मेवारी […]
अमेरिकामा ट्रम्पको आप्रवासन ‘कमाण्डो अपरेसन’: ग्रिनकार्ड पाउन अब झनै कठिन, देशनिकालाका लागि ८० न्यायाधीश नियुक्त
एजेन्सी, ९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन प्रणालीमा व्यापक र कठोर नीतिगत परिवर्तनहरूको शृङ्खला सुरु गरेको छ। ट्रम्पले एकातिर ग्रिनकार्ड (स्थायी बसोबास) को प्रक्रियालाई अत्यन्तै जटिल बनाएका छन् भने अर्कोतिर गैरकानुनी रूपमा बसिरहेकाहरूलाई देशनिकाला गर्न ‘फास्ट ट्रयाक’ संयन्त्र तयार गरेका छन्। अब स्वदेश फर्केर मात्रै ग्रिनकार्ड आवेदन दिनुपर्ने अमेरिकी नागरिकता तथा आप्रवासन...
भदौ २४ को घटनाको ढाकछोप स्वीकार्य हुँदैन : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै थापाले सरकारले आफैले गरेको प्रतिबद्धताअनुसार भदौ २४ गते भएको विध्वंसको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे । उनले घटनाको वास्तविकता बाहिर ल्याउन […]
रियलमी १६टी सार्वजनिक, के के छन् विशेषता?
रियलमीले आफ्नो १६ सिरिज विस्तार गर्दै शुक्रबार रियलमी १६टी प्रस्तुत गरेको छ। यो डिभाइस सँगै लाइनअपमा स्मार्टफोनको कुल संख्या अब चार पुगेको छ। रियलमी १६टीको सबैभन्दा ठूलो आकर्षण डिभाइसमा रहेको […]
मेटाले सार्वजनिक गर्यो रेडिटजस्तै नयाँ एप ‘फोरम’
मेटाले कुनै औपचारिक घोषणा बिना ‘फोरम’ नामक नयाँ एप सार्वजनिक गरेको छ। गीकआउट न्युजलेटरका म्याट नाभाराले एप स्टोरमा उक्त एप फेला पारेका हुन्, जहाँ यसलाई “तपाईंका लागि सबैभन्दा महत्वपूर्ण वार्तालापका […]
केपिलासगढीमा ‘मह सिकार महोत्सव’

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूर्तिजन्य पदार्थको बिक्री, वितरण तथा सेवनसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै सर्वसाधारण र सरोकारवाला सम्पूर्ण पक्षलाई सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाइने व्यवस्था पुनः स्मरण गराएको हो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनाअनुसार...
सोलेडाँडामा ‘जडीबुटी पार्क’ निर्माण
ढोरपाटन (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ । गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीको बिरुवा लगाएको हो । प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । समुन्द्री सतहदेखि करिब दुई हजार […]
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र […]
विकिपिडियाले पुरानो विन्डोज एक्सपी शैलीमा रूपान्तरण गर्यो
विकिपिडियाले नयाँ अनौपचारिक रूप प्राप्त गर्न गइरहेको छ र यो अब पुरानो विन्डोज एक्सपी–शैली संस्करणमा रूपान्तरण हुने भएको छ। नयाँ अनलाइन परियोजना अनुसार विकिपिडिया वेबसाइटलाई विन्डोज एक्सपी डेस्कटप जस्तै प्रस्तुत […]
आज पनि बस्दैछ एमाले सचिवालय बैठक
नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आ आफ्नो विषय राखेका थिए । सो क्रममा उनीहरुले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आजको बैठकमा आएको […]