क्यान झापाको क्रियाशीलता : एकै दिन तीनवटा कार्यक्रम
झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापाले हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय सहयोगमा मंगलबारदेखि दुई स्थानमा तालिमको प्रारम्भ गरेको छ भने एउटा तालिमको समापन गरेको छ । विभिन्न उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत जनशक्तिहरुको […]
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती
मुस्ताङ। मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ। अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ। मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा […]
आईपीएल: राजस्थानको सानदार जित
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्समाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ। जयपुरमा मंगलबार राति सम्पन्न खेलमा लखनऊले दिएको २ सय २१ रनको विशाल लक्ष्य राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो। राजस्थानको जितमा नायक बनेका सूर्यवंशीले मात्र […]
स्पोटिफाईको डिस्को बल एप आइकन अस्थायी, नियमित लोगो फिर्ता हुने पुष्टि
स्पोटिफाईले हालै आफ्नो मोबाइल एपको लागि एप आइकन परिवर्तन गरेको छ। स्ट्रिमिङ अडियो सेवा २० वर्ष पुगेको अवसरमा कम्पनीले अस्थायी रुपमा एप आइकन परिवर्तन गरेको बताइएको छ। नियमित फ्ल्याट हरियो […]
चीनले स्वास्थ्य क्षेत्रमा एआई प्रयोग तीव्र बनाउँदै
चीनले स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग तीव्र गतिमा विस्तार गरिरहेको छ। दन्त उपचारदेखि लिएर रोग पहिचान, चिकित्सा निर्णय सहयोग र रोग जोखिम पूर्वानुमानसम्म यस प्रविधिले चिकित्सक र बिरामी दुवैको […]
प्रहरी एप सुरु, घरमै बसेर उजुरी दिन सकिने
५ जेठ २०८३ । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मंगलबार ‘प्रहरी एप’ मार्फत नै पीडितले उजुरी दिन सक्ने व्यवस्थाको सुरु भएको जानकारी दिए । नेपाल प्रहरी रणनीति योजना २०८३–२०८५ सार्वजनिक गर्दै पीडितले आफू पीडित भएको प्रमाणसहितको उजुरी प्रहरी एपमार्फत नै गर्न सकिने...
चीन–अमेरिका एआई संवादले बढायो अन्तर्राष्ट्रिय चासो

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माको शपथ
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मंगलबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद …
मन्त्रीको गाडीलाई ट्राफिकले काट्यो चिट
ट्राफिक प्रहरीले फुटपाथमा पार्किङ गरेको भन्दै मन्त्रीको गाडीलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा रुपन्देहीले लु १ झ ७४५ नम्बरको मन्त्रीको गाडीलाई चिट काटेको हो । सामाजिक सञ्जालमार्फत भैरहवाको बर्मेली टोल क्षेत्रमा फुटपाथमा सरकारी सवारी साधन पार्किङ गरिएको सम्बन्धमा गुनासोका आधारमा उक्त सवारी साधनलाई आवश्यक कारवाही भइसकेको प्रहरीले जनाएको छ […]
चीन र स्विटजरल्यान्डबाट आउने अनुदान स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं- सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुई वटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार दुवै देशबाट प्राप्त हुने विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विटजरल्यान्ड सरकारबाट प्राप्त […]
दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा औषधि बिक्री वितरण नगर्न निर्देशन
काठमाडौं- औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा औषधि बिक्री वितरण नगर्न सबै थोक विक्रेतालाई निर्देशन दिएको छ । विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै विभागमा दर्ता भएका बिक्री केन्द्र, औषधि पसल, फार्मेसी तथा कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्रै औषधि बिक्री वितरण गर्नुपर्ने जनाएको हो । विभागका अनुसार औषधि दर्ता नियमावली, २०३८ […]
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखिनै काम गर्दै सिक्न पाइने
बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ। विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाई उद्योग तथा व्यापारिक […]
डिजिटल नेपाल फ्रेमवर्कको प्रगति शून्य, पुनरावलोकन गरी कार्यान्वयन गर्नुपर्ने
२०७६ सालमा स्वीकृत डिजिटल नेपाल फ्रेमवर्कको प्रगति शून्य देखिएको छ। हालै सरकारले जारी गरेको महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनमा यसबारे विस्तृत जानकारी समावेश गरिएको छ। डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, […]
ट्रम्पपछि चीनको बेइजिङमा पुटिन
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि विश्व राजनीति फेरि चीन–रुस धुरीतर्फ केन्द्रित भएको छ । युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका–चीन सम्बन्ध र मध्यपूर्वको तनावबीच भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । राष्ट्रपति पुटिन मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ …
सभामुखले बोल्ने समय नदिएपछि हर्क साम्पाङ बैठक छाडेर हिँडे

सभामुख डोलप्रसाद अर्याल(डी पी)ले बोल्ने समय नदिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार बसेको पहिलो बैठकमा बीचमा उठेर साम्पाङले समय मागेका थिए । तर सभामुख अर्यालले समय दिएनन् । ‘माननीय सदस्य मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन बस्नुस्,’ सभामुख अर्यालले भनेका […]
चौधरी ग्रुप अन्तर्गत सिजी मोबाईल्सले नेपालमा सार्वजनिक गर्यो मोटो जी०६ पावर र मोटो जी५७ पावर

डिजिटल पहुँच पुर्याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

विराटनगरको मेरिल्याण्ड कलेजमा प्रवेश परीक्षा दिनेको घुँइचो
विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ भर्नाका लागि प्रवेश परीक्षा दिनेको घुँइचो लागेको छ । कक्षा ११ मा नौं सय जनाको कोटाका लागि सोमवार भएको प्रवेश परीक्षामा २१ सय भन्दा बढी विद्यार्थी सहभागि भएको कलेजले जनाएको छ । कलेजमा विज्ञान संकायमा २५० र व्यवस्थापन संकायमा ६५० जनाको कोटा निर्धारण गरिएको छ । २०५९ सालमा...
एप्पल कार्डमा साइन अप गर्दा एप्पलले एयरपड्स प्रो ३ निःशुल्क प्रदान गर्ने
एप्पलले एप्पल कार्डको लागि बोल्ड साइन–अप इन्टेन्सिभ (प्रोत्साहन) को तयारी गरिरहेको ब्लूमबर्गका मार्क गर्मनले बताएका छन्। नयाँ सम्झौता अर्को हप्ताको सुरुमा प्रत्यक्ष हुने अपेक्षा गरिएको छ र स्पष्ट रूपमा एप्पल […]
झापा जिल्ला अदालतमा सेवाग्राहीसँग ‘मिट द जज’ कार्यक्रम सम्पन्न
भद्रपुर । झापा जिल्ला अदालत मा ‘मिट द जज’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अदालतका माननीय प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेल सँग अदालतका सेवाग्राही तथा सरोकारवालाहरूले प्रत्यक्ष भेटघाट गरेका हुन्। कार्यक्रममा अदालतबाट प्रवाह हुने सेवाबारे सेवाग्राहीसँग प्रत्यक्ष प्रतिक्रिया लिइएको थियो। “सेवा प्रवाह कस्तो पाउनुभएको छ?” भन्ने प्रमुख न्यायाधीशको जिज्ञासामा सहभागीहरूले आफ्ना अनुभव, धारणा तथा सुझाव राखेका […]
डिजिटल परिवर्तनको संकेतः बीमा प्रिमियम र दाबी भुक्तानीमा क्रिप्टोकरेन्सको प्रयोग
विश्वभरका प्रसिद्ध बीमा कम्पनीहरुले प्रिमियम भुक्तानी र केही अवस्थामा दाबी भुक्तानीका लागि क्रिप्टोकरेन्सी र स्टेबलक्वाइनहरु स्वीकार गर्न थालेका छन्। यो परिवर्तनले आधुनिक भुक्तानी विकल्पहरुका लागि बढ्दो ग्राहक माग, परिचालन दक्षताको खोजी र परम्परागत वित्तीय सेवाहरुमा ब्लकचेन प्रविधिको व्यापक एकीकरणलाई प्रतिविम्बित गर्दछ। प्रारम्भिक चरणमा भए पनि प्रमुख कम्पनीहरुद्वारा गरिएका नयाँ पहलहरुले बीमामा डिजिटल सम्पत्तिहरुको […]
श्रम मन्त्रालयको नयाँ आचारसंहिता: सरकारी स्रोत-साधन निजी प्रयोजनमा प्रयोग गर्न रोक
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट […]
म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्रयापिङ’ सुरु
म्याग्दी, ५ जेठ । विश्वमै दुर्लभ मानिएको सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा (हाब्रे) को अवस्था र सङ्ख्या पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिका र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्रयापिङ’ विधिबाट अध्ययन सुरु गरिएको छ । जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस नेपाल) ले दातृ निकाय टोलेडोजुको सहयोगमा धौलागिरि गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने...
कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा
काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ्ने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रीत बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै गर्नु रहेको बताएका हुन्। ‘वर्तमान समयमा कांग्रेसको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको छ,’ सभापति थापाले […]
सिरिको नयाँ संस्करणमा च्याट स्वतः डिलिट गर्ने सुविधा समावेश हुन सक्ने
सिरिको नयाँ संस्करणमा च्याट स्वतः डिलिट गर्ने सुविधा समावेश हुन सक्ने भएको छ। मार्क गर्मनका अनुसार जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा एप्पलले सिरीको नयाँ संस्करण सार्वजनिक गर्दा गोपनीयतालाई मुख्य विषय […]