TheBlog

hello

यती एयरलाइन्सको चार्टर फ्लाइटबाट नेपाल आइपुगे जगदगुरु शंकाराचार्य

May 2026

ऐतिहासिक धामिृक विजय यात्रामा सहभागी हुन जगदगुरु शंकाराचार्य श्री विधुशेखर भारती सन्निधानम नेपाल आइपुगेका छन्। उनी शनिबार यती एयरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आइपुगेका हुन्।

जगदगुरु शंकाराचाई नेपाल ल्याउन शुक्रबारै यती एयरलाइन्सको जहाज भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो।

धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि आयोजना गरिने आयोजकले जनाएको छ।

hello