काठमाडाैँ । सशस्त्र प्रहरीकाे हेडक्वाटरमा भीषण आगलागी भएकाे छ । प्रहरीका अनुसार हल्चाेकस्थित सशस्त्रकाे हेडक्वाटरकाे किचनमा आगाे लागेकाे हाे ।
आगलागीकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।