TheBlog

hello

सभामुखले आकस्मिक समय नदिएपछि रास्वपाकै सांसदले गरे विरोध

May 2026

भक्तपुर । सभामुख डीपी अर्यालले आकस्मिक समय नदिएको भन्दै सांसदहरूले विरोध गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयपछि सभामुख शून्य समयतर्फ अघि बढ्दा एमाले सांसद राजेन्द्र राईले समय माग गरेका थिए ।

जवाफमा सभामुख आर्यालले विषय हेरेर आकस्मिक समय दिइएको बताए । त्यस्तै, समय माग गरेर उभिनेहरूमा रास्वपाकी सांसद इन्दिरा रानामगर, नेकपाकी सांसद बलावती शर्मा पनि छिन् ।

hello