रास्वपाको जिल्ला अधिवेशन आज र भोलि
1 week ago
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन सुरु भएको छ । रास्वपाले आज र भोलि जिल्ला अधिवेशन गर्दै छ ।
आज र भोलि जिल्ला अधिवेशन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।
असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशन चितवन हुनेछ ।