नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने
May 2026
काठमाडौँ, ७ जेठ । ले कम्पनीको नयाँ प्रवक्ताका रूपमा कमल लामिछानेलाई जिम्मेवारी दिएको छ।
कम्पनीले जारी गरेको प्रेस नोटअनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक लामिछानेलाई प्रवक्ता तोकिएको हो।
ले उक्त जानकारी आमसञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई उपलब्ध गराएको जनाएको छ।