TheBlog

hello

बिवाईडी काण्डमा राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

1 week ago

करको सूचना चुहाएर भन्सारमा सयौ बिवाईडी गाडी भित्र्याउन सहयोग गरेको भन्दै राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक खुस्बु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताइन्।

उनले भनिन, ‘छानबिन पुरा नभए ब्यक्ति अर्थमन्त्रीले आफैले सोचेर मार्ग प्रस्तत गर्नुपर्छ । नत्र सुन पानि हालेर छर्किएको जस्तै मात्र हुनेछ ।’

hello