कोशी प्रदेशमा पनि बेरुजु बढ्दो

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, १० जनाको मृत्यु

भारतको राजधानी दिल्लीस्थित मालवीय नगरमा रहेको ‘लेमन ग्रीन’ रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा १० जनाको मृत्यु भएको छ। दिल्ली अग्नि नियन्त्रक सेवाका अनुसार बिहान करिब १० बजे आगलागी भएको सूचना प्राप्त भएपछि १० वटा दमकल घटनास्थलमा परिचालन गरिएको थियो। दमकलकर्मीहरूले केही घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणपछि उद्धार टोलीले रेस्टुरेन्टको बेसमेन्टबाट गम्भीर […]
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गर्याे आक्रमण
एजेन्सी । इरानद्वारा प्रहार गरिएका ड्रोन तथा मिसाइलका कारण कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेको छ भने घटनामा केही व्यक्ति घाइते भएका छन्। आक्रमणपछि विमानस्थलको हवाई सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। कुवेतको सरकारी समाचार एजेन्सीका अनुसार विमानस्थलको ‘टर्मिनल–१’ क्षेत्रमा आक्रमण भएको थियो। घटनापछि सुरक्षा सतर्कता बढाइएको छ भने निर्धारित उडानहरू रोकिँदा केही विमानलाई वैकल्पिक गन्तव्यतर्फ […]
भदौ २३ र २४ का घटना सरकार ढाल्न रचिएको षड्यन्त्र थियो: ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् । नेकपा(एमाले)सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालामा अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक […]
पार्टी सदस्यता नविकरण कार्यशालाले पार्टी भित्र नयाँ उत्साह थप्नेछ : अध्यक्ष ओली

लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा, नयाँलाई अवसर

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारुमगरले राजीनामा दिएका हुन् […]
महानगर यातायातद्वारा थप १६ वटा विद्युतीय बस सञ्चालन
महानगर यातायात प्रालिले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याएको छ । बुधबार काठमाडौँमा शशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई विद्युतीय बस हस्तान्तरण गरेको हो । ३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरूका लागि पनि सहज डिजाइन गरिएको बताइएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ […]
सार्वजनिक कार्यक्रममा आज पहिलोपटक देखिँदै ओली, एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन गर्ने
काठमाडौं l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्। उनी एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्न काठमाडौंको कार्की बैंक्वेट पुग्ने कार्यक्रम छ। बिहान ११ बजे सुरु हुने कार्यशालाको उद्घाटन ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्य ले जानकारी दिए। […]
राष्ट्रिय जनसङ्ख्या नीति-२०८२ सार्वजनिक
सुर्खेत- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौँले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसङ्ख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ । उक्त कार्यक्रममा जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव हेमराज सुवेदीले नीति कार्यान्वयनका संस्थागत, कानुनी, वित्तीय व्यवस्थाका साथै समन्वय र जोखिम पहिचान र व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा पुनरावलोकन, कार्ययोजना, नीति खारेजी तथा बचाउका बारेमा जानकारी …
अविश्वास प्रस्तावपछि मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

धनगढी । सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच मुख्यमन्त्री तथा दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक आह्वान गरेका छन्। शाहविरुद्ध दलको नेताबाट हटाउन माग गर्दै अविश्वास प्रस्ताव दर्ता भएको भोलिपल्ट उनले बुधबार दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन्। बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन। शाहलाई संसदीय दलको नेताबाट […]
कनकाईलाई विकास र समृद्धिको नमूना नगर बनाउने लक्ष्य छ : नगर प्रमुख
कनकाई नगरपालिका झापा जिल्लालाई चिनाउने ऐतिहासिकस्थल मध्ये कनकाई नदी र हिन्दु धार्मिक आस्थाको केन्द्र कोटीहवन रहेको धार्मिक एवम् पर्यटकीय नगरी हो । स्थानीय तहको पुनर्संरचना पछि साविक सुरुङ्गा गाविस र घैलाडुब्बा गाविसलाई समेटेर २०७१ बैशाख २५ गतेको नेपाल सरकारको निर्णय अनुसार यस क्षेत्रको प्रसिद्ध धार्मिक महत्व बोकेको कनकाई नदीको नाममा यस नगरपालिकाको नामाकरण गरिएको थियो [...]
फिफा विश्वकप २०२६ खेल्ने ४८ राष्ट्रको अन्तिम टोली
फिफा विश्वकप २०२६ नजिकँदै गर्दा कुन कुन राष्ट्रबाट कुन खेलाडीले खेल्दैछन् भन्ने चासो र कौतुहलता थियो । तर अब फिफाले विश्वकप खेल्ने ४८ वटै राष्ठ्रको अन्तिम टोली (स्क्वाड)को सूची सार्वजनिक गरिपछि त्यो कौतुहलता […]
विश्व बजारमा तेल महँगियो, सेयर बजार भने सकारात्मक
मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी सेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकांकहरू उकालो लागेका हुन् । एस एन्ड पी ५०० सूचकाङ्क ०.३ प्रतिशतले बढ्दै अघिल्लो दिनको कीर्तिमान तोड्न सफल […]
‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह
काठमाडौं – अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आईएफआरसी) तथा यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा द सोल्टी होटलमा कार्यक्रम आयोजना गरिएको हो। यस वर्षको ‘हिट एक्सन डे’ घर, विद्यालय, कार्यस्थल […]
रवि र मोदी भेटवार्ता गर्दै
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् । यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका […]
आइस युनिभर्सले आईफोन फोल्डको फोटो साझा गर्यो
आइस युनिभर्सले वेईबोमा एप्पलको पहिलो फोल्डेबल डिभाइस ‘आईफोन फोल्ड’ को फोटो साझा गरेको छ। एप्पलको पहिलो फोल्डेबल डिभाइस फ्लिपको सामान्य बुक–स्टाइल (पुस्तक–शैली) को नभई वाइड–स्टाइल (फराकिलो–शैली) को डिभाइस हुने आइस […]
गुगलले अमेरिका बाहिर आफ्नो पहिलो भौतिक स्टोर खोल्दै
गुगलले अमेरिका बाहिर आफ्नो पहिलो भौतिक स्टोर खोल्ने घोषणा गरेको छ। कम्पनीले यो स्टोर जापानको टोकियोको ओमोटेसान्डोमा विशेष गरी टोक्यु प्लाजाको ओमोकाडोको पहिलो तल्लामा खोल्ने घोषणा गरेको छ। स्टोरमा पिक्सेल […]
शाओमी अब एयरड्रप पार्टीमा सामेल भयो
शाओमी अब एप्पलको एयरड्रपलाई क्विक शेयरमा समर्थन ल्याउने घोषणा गर्ने पछिल्लो एन्ड्रोइड डिभाइस निर्माता बनेको छ। ब्रान्डले आफ्नो एन्ड्रोइड स्किन, हाइपरओएसको खाता प्रयोग गरेर एक्स मार्फत यो समाचारको बारेमा खुलासा […]
पायोनियर मोटो कर्पले विराटनगरमा सुरु गर्यो ओमोडा ई-फाइभ प्रो मोडल गाडीको विक्री
विराटनगर। शारडा समूहको पायोनियर मोटो कर्पले विराटनगरस्थित सोरुमबाट ओमोडा ई-फाइभ प्रो मोडल गाडी विक्री सुरु गरेको छ। पायोनियरले मंगलबारदेखि ओमोडा ई-फाइभ प्रो मोडलका सिंगल टोन र डुअल टोन गरी छुट्टाछुट्टै दुई भेरियन्टका गाडीको विक्री सुरु गरेको हो। शारडा समूहकै एसपीजी अटोमोबाइलले आयात गरेको उक्त गाडी पायोनियर मोटो कर्पबाट विक्री हुन थालेको हो। सिंगल टोनको मूल्य […]
दरबार हत्याकाण्डको २५औँ वर्षमा नारायणहिटीमा दीप प्रज्वलन, तस्बिरहरू
दरबार हत्याकाण्डको २५औँ वर्ष नारायणहिटी नारायणस्थान चतुर्व्युह नारायण मन्दिरमा हृदयेन्द्र शाह लगायत पूर्वराज परिवारको उपस्थितिमा दीप प्रज्वलन गरिएको छ। मंगलबार श्रद्धाञ्जली अर्पण समेत गरिएको छ। तस्बिरहरु
पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले पिकअप सवारीसाधनमा जडान गरिएका हुट र छत हटाउने अभियानलाई तीव्र बनाएको छ । दुर्घटनाको जोखिम बढाउने भन्दै ट्राफिक प्रहरीले यस्ता संरचना हटाउन थालेपछि जिल्लाभर अभियान प्रभावकारी बन्दै गएको छ । ‘ट्राफिक नियमको पालना, सभ्य समाजको सिर्जना’ भन्ने नारासहित सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत हालसम्म १२१ वटा पिकअप सवारीसाधनबाट हुट र...
“जीटीए ६ बिटा” स्क्यामको फेक इन्स्टल र एपहरूले खेलाडीहरूलाई जोखिममा पार्दै
ग्रान्ड थेफ्ट अटो भीआई (जीटीए ६) को उत्साहलाई साइबर अपराधीहरूले खेलाडीहरूलाई ठग्ने उद्देश्यले शोषण गरिरहेका पाइएको छ। उनीहरूलाई प्रारम्भिक “बिटा” र अस्तिवमा नभएको भिडियो गेम डाउनलोड गर्ने वाचाहरू दिएर लोभ्याउने […]
एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले वहाँलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले सोमबार नै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ...
संसद बैठकमा प्रधानमन्त्री बालेनको हाजिरी खोज्दै हर्क साम्पाङ
काठमाडौं l श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले संसद् बैठकमा प्रधानमन्त्री बालेन शाह को हाजिरीबारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ अनुसार बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै साम्पाङले प्रधानमन्त्रीले हाजिरी जनाए–नजनाएको विषय उठाएका हुन्। संसद्मा बोल्दै उनले, “प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि […]
इनड्राइभको रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यो अन्तरक्रियात्मक क्याम्पेनमार्फत […]